Connect IPS
IME Life

नेपाल लाईफले बाइस वर्षकाे अवधिमा गर्याे रु‍ ५४ अर्ब भन्दा बढी दाबी भुक्तानी, म्याचुरिटीवापत दियाे रु १५ अर्ब

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डाै । नेपाल लाईफ इन्स्याेरेन्स कम्पनीले स्थापनाकाे २२ औं वर्षमा आइपुग्दा कूल ५४ अर्ब ७६ कराेड रुपैयाँ दाबी भुक्तानी गरेकाे छ । कम्पनीले जारी गरेकाे दाबी भुक्तानी विवरण अनुसार चालू आर्थिक वर्षकाे पहिलाे त्रैमास असाेज मसान्तसम्ममा याे रकम भुक्तानी गरेकाे हाे ।

कम्पनीका अनुसार परिपक्व बीमा दाबीवापत १५ अर्ब २६ करोड रुपैयाँ र मृत्यु दाबी वापत ५ अर्ब ३ करोड रुपैयाँ दाबी भुक्तानी गरिएकाे छ । यसैगरी आवधिक र आंशिक दाबी अन्तर्गत १८ अर्ब ५३ करोड रुपैयाँ भुक्तानी गरिएकाे कम्पनीले जारी गरेकाे विवरणमा उल्लेख छ ।

Prabhu
Crest

बजार हिस्सा, चुक्ता पूँजी, बीमा काेष र लगानीकाे हिसाबले सर्वाधिक ठूलाे जीवन बीमक रहेकाे याे कम्पनीले बीमा शुल्क भुक्तानी छुट, स्थायी पूर्ण अशक्तता दाबी घातक रोग वापतको सुविधा र दुर्घटना मृत्यु लाभ सुविधा अन्तर्गत १५ अर्ब ९४ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS