IME Life

प्रभु सिस्टमेटिक्स इन्भेष्टमेण्ट स्किमले इकाई निष्काशन गर्न बोर्डमा दियो निवेदन

SPIL
NIC ASIA

काठमाडौं । प्रभु सिस्टमेटिक्स इन्भेष्टमेण्ट स्किमले इकाई निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने प्रभु सिस्टमेटिक्स इन्भेष्टमेण्ट स्किमले ४ करोड इकाई निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएको हो ।

उक्त स्किमले इकाई निष्काशनका लागि बोर्डमा कार्तिक ३० गते निवेदन दिएको हो । कोष प्रवर्द्धक प्रभु बैंक र योजना व्यवस्थापक प्रभु क्यापिटल रहेका छन् । यस योजनाले १० रुपैयाँ अंकित दरका कुल ४० करोड बराबरको इकाई बिक्री गर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS