IME Life
Beema Board

नेशनल इन्स्योरेन्सको नाफामा उल्लेख्य बृद्धि, खुद बीमा शुल्क आर्जन २३ करोड ८४ लाख

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९ /८० को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा र खुद दाबी भुक्तानी खुद बीमा शुल्क आर्जन बढेको छ ।

कम्पनीको जगेडा कोक्ष ऋणात्मक रहेको छ । यस अवधिमा कम्पनीको जगेडा कोष ६१ करोड २८ लाख ऋणात्मक रहेको छ । कम्पनीको बीमा कोष १ अर्ब २० करोड रुपैयाँ रहेको छ । गत वर्ष बीमा कोषको आकार १ अर्ब १० करोड रुपैयाँ थियो । गत वर्षको तुलनामा बीमा कोषको आकार बृद्धि भएको छ ।

Prabhu
Crest

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा ११६२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको १ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षमो २१ करोड ६० करोड लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २३ करोड ८४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले १८ करोड ६५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क २७ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले १७ करोड ११ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ९० लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको दाबी भुक्तानी ९२ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीले कुल ३२ करोड ८३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले कुल २८ करोड १६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS