काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले अधिकृत पदका लागि केही, कनिष्ठ अधिकृतका लागि केही, वरिष्ठ सहायकका लागि केही, सहायक शाखा प्रमुखका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छकु तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
स्वस्तिक लघुवित्तले माग्यो ५ पदका लागि कर्मचारी
![](https://insurancekhabar.com/wp-content/uploads/2022/08/job-vacancy.webp)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)