Connect IPS
IME Life

प्राइम लाइफको जीवन बीमा कोष २६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ७ रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/ ८० को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क बोहक अधिकांश सूचक बृद्धि भएको छ ।

२ अर्ब ७७ करोड रुपैयाँ चुक्ता भएको कम्पनीको जगेडा कोषमा ५९ करोड ९३ लाख रुपैयाँ संचिती रहेको छ । जीवन बीमा कोषमा १९ अर्ब ८९ करोड ८१ लाख रुपैयाँ रहेको छ । गत वर्ष बीमा कोषको आकार १५ अर्ब ७२ करोड ४६ लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा बीमा कोषको आकार २६ प्रतिशतले बृद्धि भएको छ ।

Prabhu
Crest

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा ५७ प्रतिशतले कमी हो । गत आर्थिक वर्ष १२ करोड २५ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षमो ५ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब १४ करोड ७२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले १ अर्ब १७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क सामान्य प्रतिशतले घटेको छ ।

यस अवधिमा कम्पनीले २३ करोड २८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ करोड ४६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको दाबी भुक्तानी ८ प्रतिशतले बृद्धि भएको छ । अर्थात

गत वर्षको तुलनमा ८ प्रतिशतले धेरै तिरेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५६ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय २८ रुपैयाँ ३० पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS