IME Life
GBIME

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज नेप्से परिसूचक ६ दशमलव ५९ अंकले घटेर १,८९७ दशमलव ८६ को विन्दुमा कायम भएको छ । आज ४३ कम्पनकिो शेयर मुल्य बढेको छ भने १३३ कम्पनीको मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै सिटिजन म्युचुअल फण्ड १ का इकाईधनीले कमाएका छन् । फण्डका इकाईधनीले ४ दशमलव ५८ प्रतिशतका दरले कमाएका छन् । पञ्चकन्यामाई हाइड्रोपावर कम्पनकिा लगानीकर्ताले २ दशमलव ९३ प्रतिशतका दरले कमाएका हुन् । ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ का इकाईधनीले २ दशमलव ५६ प्रतिशतका दरले कमाएका हुन् ।

Crest

आज सबैभन्दा धेरै तारागाउँ रेजेन्सीका इकाईधनीले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS