Connect IPS
IME Life

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार बढेको छ । आज नेप्से परिसूचक २१ दशमलव २६ अंकले बढेर १,९०४ को विन्दुमा कायम भएको छ । आज १४८ कम्पनीको शेयर मुल्य बढेको छ भने ३१ कम्पनीको मात्रै शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै तारागाउँ रेजेन्सीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ८४ कम्पनीको दरले कमाएका हुन् । सप्तबोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशमलव ३९ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

त्यस्तै, बुद्धभुमी नेपालका लगानीकर्ताले ७ दशमलव २९ प्रतिशतका दरले कमाएका छन् । रिभर फल्स पावरका लगानीकर्ताले ७ दशमलव २५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै लक्ष्मी इक्विटी फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS