IME Life

शिवम सिमेन्टको मुनाफा ३४ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी २४ रुपैयाँ

SPIL
NIC ASIA

काठमाडौं । शिवस सिमेन्टको मुनाफा ३४ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाशिक अवधिमा २७ करोड ४७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा २० करोड ८२ लाख रुपैयाँ आर्जन गरेको थियो । मुनाफा बढे सँगै प्रतिशेयर आम्दानी पनि ६ रुपैयाँले बढेर २५ रुपैयाँ पुगेको छ ।

कम्पनीले सिमेन्ट बिक्री गरेर एक अर्ब ५३ करोड रुपैयाँ आर्जन गरेको छ । यस्तो आर्जन गत वर्षको भन्दा ३०.४६ प्रतिशतले गिरावट आएको हो । गत वर्षको यहि अधविमा २ अर्ब २० करोड थियो । अन्य आम्दानीमा भने उल्लेख सुधार आएको छ । अन्य आम्दानी ९३ लाखबाट ३१ करोड ३० लाख पुग्दा समग्र मुनाफामै सुधार देखिएको हो । खर्च २० प्रतिशतले घटेर एक अर्ब ५७ करोडमा झरेको छ ।

Prabhu
Crest

चुक्ता पूँजी ४ अर्ब ४० करोड रहेको शिवमको जगेडा कोषमा ४ अर्ब १५ करोड रुपैयाँ जम्मा भएको छ । शेयर प्रिमियम ९५ करोड ६२ लाख रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS