SKIP THIS

MLBL
IME Life
Beema Board

आज यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक १० दशमलव ५४ अंकले घटेर १,८८३ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज ४४ कम्पनीको शेयर मुल्य बढेको छ भने १३१ कम्पनीको शेयर मुल्यमा गिरावट आएको छ ।

आज सबैभन्दा धेरै लक्ष्मी इक्विटी फण्डका इकाईधनीले कमाएका छन् । फण्डका इकाईधनीले ७ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी उन्नती कोषका इकाईधनीले ३ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् । मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले ३ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै नविल ब्यालेन्स्ड फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ६ दशमलव ९० प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS