IME Life
Beema Board

शिखर इन्स्योरेन्सले १८ औं बार्षिक उत्सवमा राष्ट्रव्यापी रक्तदान कार्यक्रम गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो १८ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले सातै प्रदेशको शाखा मार्फत उक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो ।

कम्पनीका अनुसार मंसिर १ गते प्रदेश नम्बर १ को ३ वटा शाखाले रक्तदानद कार्यक्रम संचालन गर्नेछ । साथै प्रदेश नम्बर २ मा भने वीरगंज शाखाले कात्तिक २७ गते कार्यक्रम संचालन गर्दैछ । प्रदेश नम्बर ३ मा भने काठमाडौं, भक्तपुर शाखा, चापागाउँ शाखा र साँखु शाखा, चितवन, नुवाकोट, माडी, कावासोती, टाँडी मार्फत मंसिर २ गते विभिन्न समयमा रक्तदान कार्यक्रम संचालन हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

साथै प्रदेश नम्बर ४ मा भने पोखरा शाखा मार्फत कात्तिक २९ गते रक्तदान कार्यक्रम संचालन हुने छ । प्रदेश नम्बर ५ मा ३ वटा शाखा, प्रदेश न.६ मा २ वटा शाखा र प्रदेश न.७ मा भने २ वटा शाखा मार्फत रक्तदान कार्यक्रम हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS