IME Life
Beema Board

यूनाइटेड इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ कम्पनीको कार्तिक २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को लागि आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले कम्पनीको आर्थिक वर्ष २०७८/७९ का लागी हाल कायम रहेको चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुने बोनश शेयर र नगद लाभांश ( बोनश शेयरमा लाग्ने कर प्रयोजनार्थ)का लागि ० दशमलव२६३२ प्रतिशत गरी कुल ५ दशमलव २६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Prabhu
Crest

उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि उलगानीकर्ताले पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

20%

दु :खी

40%

अचम्मित

40%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS