Connect IPS
IME Life

नेप्से १९०० मुनी आउँदा २०० मुनीका कम्पनी कति ? (सूची सहित )

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। नेप्से परिसूचक पुन: १९०० को विन्दु मुनी आउँदा १४ कम्पनीको बजार मूल्य २०० मुनी आएको छ।  १४ कम्पनी मध्ये अधिकांश जलविधुत कम्पनीका शेयर रहेका छन्।

कार्तिक २४ गते शेयर कारोवार भएको तथ्यांकको आधारमा सबै भन्दा कम बजार मूल्य भएको कम्पनी एचआईडीसीएल रहेको छ । कम्पनीको बजार मूल्य १६७ रुपैयाँ रहेको छ । त्यस्तै दोश्रोमा हिमाल दोलखा हाइड्रोपावर रहेको छ । कम्पनीको बजार मूल्य १६८ रुपैयाँ रहेको छ ।

Prabhu
Crest

सिटिजन्स बैंकको शेयर मूल्य पनि २०० रुपैयाँ मुनी रहेको छ। बैंकको शेयर मूल्य १८४ रुपैयाँ ६० पैसा रहेको छ। त्यस्तै निफ्राको बजार मुल्य १९० रहेकोमा सनराइज बैंकको १९६ रुपैयाँ ५० पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

20%

दु :खी

80%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS