Connect IPS
IME Life

मुक्तिनाथ कृषि कम्पनीको हकप्रद शेयर खरिदका लागि आवेदन खुल्ला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुक्तिानथ कृषि कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले २० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

कम्पनीको २०७९ ६ २८ गते सम्पन्न चौथो बार्षिक साधारणसभाबाट पारित भए बमोजिम साविक शेयरधनीहरुका लागि प्रति शेयर बराबर नयाँ ०.५५ शेयरको अनुपातमा प्रति शयर १ सय रुपैयाँ अंकित दरको २० लाख कित्ता (३६ करोड चुक्ता पूँजीको ५५.५५ प्रतिशत) हकप्रद शेयर निष्काशन तथा बिक्रि खुल्ला गरेको हो ।

Prabhu
Crest

कम्पनीले २०७९ कात्तिक २५ देखि मंसिर २९ गतेसम्मका लागि हकप्रद शेयर बिक्रि खुल्ला गरेको हो । उक्त हकप्रद शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुले कम्पनीको केन्द्रिय र प्रादेशिक कार्यालयहरु मार्फत आवेदन दिन आग्रह गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

25%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS