Connect IPS
IME Life

सानिमा जिआइसीको शेयर रजिष्टारमा सानिमा क्यािपटल नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्टारमा सानिमा क्यापिटल नियुक्त भएको छ । २०७९/७/२१ गते बसेको ११२ औं बैठकले उक्त निर्णय गरेको हो ।

शेयर रष्टिारमा नियुक्त भएसँगै सानिमा क्यापिटलले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधि गरी राख्ने जस्ता कार्य गर्ने सानिमा जिआइसीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS