काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले मार्केटिङ रिप्रिजेन्टिभसका लागि १० जना कर्मचारीको माग गरेको छ । कम्पनीले उपत्यका काठमाडौं, पोखरा, बुटवल, चितवन, हेटौंडा, जनकपुर, इटहरी र बनेपा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । उक्त पदमा प्लस टु गरेको हुनुपर्नेछ । कम्तिमा १८ वर्ष पुरा भएको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक ३० गतेभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।