SKIP THIS

MLBL
IME Life
Beema Board

चिर्ख्वा हाइड्रोपावरले आइपीओ निष्काशन गर्न बोर्डमा दियो निवेदन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौ । चिर्ख्वा हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक शेयर आइपीओ निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले आइपीओ निष्काशनका लागि कार्तिक १७ गते बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले सर्वसाधारणलाई १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्काशन गर्न बोर्डमा अनुमति माग गरेको छ । बोर्डले स्वीकृति दिएपछि आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई आइपीओ निष्काशन गर्नेछ ।

Prabhu
Crest

शेयर निष्काशन तथा विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकङ्ग लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS