Connect IPS
IME Life

नेप्से परिसूचक ३९ अंकले घट्दा सबै उपसूचक रात्ताम्मे

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक ३९ दशमलव १५ अंकले घटेर १,९१७ दशमलव २२ को विन्दुमा कायम भएको छ । आज ४ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ । आज १८१ कम्पनकिो शेयर मुल्य घटेको छ । आज सबै उपसूचक रात्ताम्मे भएका छन् ।

आज दिनभरिमा २२३ कम्पनीको ३६ लाख ९७ हजार ७२३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४० करोड ७३ लाख ९५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्रीय संस्थाको कारोबार भएको छ । कम्पनीको ६ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, शिवम् सिमेन्टको ६ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ५ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ५ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन् । नविल ब्यालेन्स फण्डका इकाईधनीले ४ दशमलव ३९ प्रतिशतका दरले कमाएका छन् । एनसीसी बेंक डिवेञ्चरका इकाईधनीले ३ दशमलव ३९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS