Connect IPS
IME Life

नेप्सेमा एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई सुचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएमबि क्यापिटलले निष्काशन गरेको सामुहिक लगानी कोष योजना एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई सुचिकृत भएको छ । आज उक्त योजनाको १२ करोड २१ लाख इकाई सुचिकृत भएको हो ।

उक्त योजनको इकाई सुचिकृत भएसँगै भोलि विहिबारबाट इकाईको कारोबार हुनेछ । क्यापिटलले साउन २६ गतेदेखि भदौ ९ गतेसम्म एमएमबि म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई निष्काशन गरेको थियो।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS