IME Life
Beema Board

शेयरधनीलाई पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन नेरुडे लघुवित्तको आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच वर्ष पुरानो नगद लाभांश नबुझेका शेयरधनीलाई यथाशीघ्र बुझ्न आग्रह गरेको छ ।कम्पनीले आर्थिक वर्ष २०६६/६७ देखि २०७२/७३ सम्मको नगद लाभांश बुझ्न सम्बन्धित शेयरधनीहरूलाई आग्रह गरेको हो ।

पछिल्लो समय प्रविधिमैत्री धितोपत्र कारोबारमा नगद लाभांश हितग्राही खातामा उल्लेख भएको बैंक खातामै जम्मा हुने व्यवस्था भएको छ ।

Prabhu
Crest

पाँच वर्षसम्म नबुझेको नगद लाभांश कम्पनी ऐनमा भएको व्यवस्था अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने भएकाले आगामी ३५ दिनभित्र आफ्नो शेयर प्रमाणपत्र सहित शेयर रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ्ग रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

58%

अचम्मित

8%

उत्साहित

8%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS