IME Life
GBIME

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज नेप्से परिसूचक २ दशमलव ५७ अंकले घटेर १,९५६ दशमलव ३६ को विन्दुमा कायम भएको छ । आज ११४ कम्पनीको शेयर मुल्य घटेको छ भने ५८ कम्पनीको शेयर मुल्य बढेको छ । आज सबैभन्दा धेरै एलआइसी नेपालका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव २२ प्रतिशतका दरले कमाएका छन् । गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ दशमलव ३ प्रतिशतका दरले कमाएका छन् । नेपाल रिइन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३ दशमलव ६२ प्रतिशतका दरले कमाएका छन् । बलेफी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कालिका लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ७७ प्रतिशतका दरले गुमाएका हुन् ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS