SKIP THIS

MLBL
IME Life
Beema Board

नेपाल बीमा प्राधिकरणको वेवसाइटमा अझै भएन नाम परिवर्तन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नयाँ ऐन अनुसार नाम परिवर्तन गरे पनि आफ्नै वेवसाइटमा भने अझै परिवर्तन गर्न सकेको छैन । बीमा क्षेत्रकै नियामक र शक्तिशाली निकायले नै आफ्नो वेवसाइटमा नाम परिवर्तन गर्न सकेको छैन । अझै पनि प्राधिकरणको वेवसाइटको नाम बीमा समिति नै छ ।

समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा प्राधिकरणको उद्घाटन गरेका थिए । अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गर्ने योजना भए पनि उनि उपस्थित नभए पछि समितिका अध्यक्ष आफैले नेपाल बीमा प्राधिकरण लेखिएको होर्डिङ बोर्ड अनावरण गरेका थिए ।

Prabhu
Crest

आजदेखि लागु भएको बीमा ऐन २०७९ मा बीमा समितिको नाम परिवर्तन गरी नेपाल बीमा प्राधिकरण रहने व्यवस्था छ । ऐन आजभन्दा ३१ दिन अगाडी नै प्रकाणिकरण भए पनि समितिले अझै पनि वेवसाइटको नाम परिवर्तन गर्न सकेको छैन । ऐनमा भएका व्यवस्थालाई कार्यान्वयनका लागि दिइएको समयमा चुप लागेर बसेको प्राधिकरणले केहि पनि नगर्दा यस्तो अवस्था आएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS