Connect IPS
IME Life

मार्जिन कारोबारका लागि ८७ कम्पनी योग्य, नेप्सेले सार्वजनिक गर्यो कम्पनीको नामावली

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले मार्जिन कारोबारका लागि योग्य कम्पनीहरूको सूची सार्वजनिक गरेको छ । नेप्सेले एक सुचना जारी गर्दै आज मार्जिन कारोबार सेवा उपलब्ध गराउन अनुमतिपत्र प्राप्त सदस्य दलाल व्यवसायीले आफ्नो लगानीकर्तालाई तोकेको धितोपत्रमा मात्रै मार्जिन करोबार सुविधा दिनुपर्ने जनाएको छ ।

नेप्सेले जारी गरेको सुचना अनुसार ८७ वटा सूचिकृत कम्पनीहरू मार्जिन कारोबारका लागि योग्य देखिएको जनाएको छ । जसअनुसार जीवन बीमा समूहबाट ४ वटा, निर्जीवन बीमा समूहबाट ५ वटा १७ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, ५ वटा फाइनान्स र १३ वटा हाइड्रोपावर समूह गरी ८७ वटा र २९ वटा लघुवित्त कम्पनीहरू मार्जिन कारोबारका लागि योग्य रहेका हुन् ।

Prabhu
Crest

त्यसैगरी तारागाउँ रिजेन्सी होटल, नागरिक लगानी कोष, हिमालन डिस्टिलरी, शिवम् सिमेन्ट्स, नेपाल पुनर्बीमा कम्पनी र नेपाल दूरसञ्चार कम्पनी पनि मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले सार्वजनिक गरेको सुचना उल्लेख छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS