SKIP THIS

MLBL
IME Life
Beema Board

बीमा प्राधिकरणको लोगो सार्वजनिक, हेर्नुहोस् यस्तो बन्यो नयाँ लोगो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । भोलिदेखि लागु हुने बीमा प्राधिकरणको लोगो सार्वजनिक भएको छ । नयाँ लोगोमा बीमा समितिको ठाउँमा ‘नेपाल बीमा प्राधिकरण’ राखिएको छ । समितिको लेटरप्याड तथा लोगोका संकेतलाई यथावत राखिएको छ ।

आजसम्म कायम बीमा समितिले भोलिदेखि बीमा प्राधिकरण लेख्नेछ । नयाँ बीमा ऐन २०७९ मा बीमा समितिको नाम बीमा नेपाल बीमा प्राधिकरण हुने व्यवस्था सँगै नाम परिवर्तन भएको हो ।

Prabhu
Crest

नयाँ बीमा ऐन भोलि कार्तिक २२ गतेदेखि लागु हुँदैछ । नयाँ ऐन लागु भए सँगै बीमा क्षेत्रमा धेरै कुराहरु परिवर्तन हुनेछ । नाम सँगै नियमनका धेरै कुराहरु ऐनमै समेटिदैछ । समितिले हिजो सम्पुर्ण कम्पनीका प्रमुख कार्यकारी अधिकृत र अध्यक्षहरुलाई बोलाएर ऐनको विषयमा जानकारी दिदै कार्यान्वयन तर्फ ध्यान दिन निर्देशन दिइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS