SKIP THIS

MLBL
IME Life
Beema Board

नबिल बैंकको हेटौंडा शाखा कार्यालय स्थानान्तरण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नबिल बैंक लिमिटेडको हेटौंडा शाखा कार्यालय स्थानान्तरण भएको बै.कले जनाएको छ । बैंकको हेटौंडास्थित हेटौंडा शाखा, हालको स्थानबाट करिब १०० मिटर पूर्व स्थानान्तरण भई नयाँ परिसरबाट कार्तिक २३ गतेदेखि कारोबार शुरु हुने बैंकले जनाएको छ ।

मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका वडा नं ४ अजर अमर रोडबाट सोही वडाकै अजर अमर रोड, सिग्मा कम्प्लेक्समा स्थानान्तरण हुने बैंकले बताएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS