SKIP THIS

MLBL
IME Life
Beema Board

नेपाल बैंकले उद्घाटन गर्यो दुहबी शाखाको नवनिर्मित भवन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बैंक लिमिटेडले दुहबी शाखाको नवनिर्मित भवनको उद्घाटन गरि आफ्नो सेवा सुरु गरेको छ । दुहबी नगरपालिकाका प्रमुख वेद नारायण गच्छदार, मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार डा।दिननाथ फुयाल तथा नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश नं ०१ का प्रमुख मुख्य प्रबन्धक सुर्य प्रकाश भट्टले संयुक्त रुपमा भवन उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका प्रमुख वेद नारायण गच्छदारले हालको वित्तीय अवस्था तथा वित्तीय बजारमा रहेको जल्दा बल्दा विषयको बारेमा चर्चा गर्दै नेपाल बैंक नेपालको पहिलो बैंक रहेको तथा दुहबी शाखा पनि यस क्षेत्रको अग्रणी बैंक रहेको साथै नयाँ भवन मार्फत अझ उत्कृष्ट सेवा प्रदान गर्नको लागि शुभकामना व्यक्त गरेका छन् ।

Prabhu
Crest

कार्यक्रममा बोल्दै नेपाल बैंक १ नं प्रदेश कार्यालयका प्रमुख सुर्य प्रकाश भट्टले बैंकले हाल उपलब्ध गराएको सेवा सुविधा नेपाली बैंकहरुमा प्रतिस्पर्धी रहेको उल्लेख गर्दै छिटो, छरितो तथा अब्बल सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS