SKIP THIS

MLBL
IME Life
Beema Board

ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्काशन गर्ने, नियुक्त गर्यो बिक्रि प्रबन्धक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्काशनको लागि बिक्रि प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ । बैंकले आज क्यापिटलसँग सम्झौताका गरेको हो ।

बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले सम्झौता गरेका छन् ।

Prabhu
Crest

बैंकले ५ वर्षे अवधिको ५ अर्ब बराबरको ग्लोबल आइएमई डिबेन्चर २०८४/८५ नामको ऋणपत्र निष्काशन गर्न लागेको हो । यस ऋणपत्रमा बैंकले ११.२५ प्रतिशत व्याज प्राप्त गर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS