SKIP THIS

MLBL
IME Life
Beema Board

जाल्पा सामुदायिक लघुवित्तको ७६.८४२१% लाभांश घोषणा,बोनश र नगद कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीको शनिवार बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीलाई ७६ दशमलव ८४२१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

जसअनुसार कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्म सञ्चित रहेको मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ७३ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनका लागि ३ दशमलव ८४२१ प्रतिशत नगद लाभांश गरि कुल ७६ दशमलव ८४२१ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।

Prabhu
Crest

उक्त लाभाश नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि र संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले उक्त लाभांश पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS