SKIP THIS

MLBL
IME Life
Beema Board

सनराईज क्यापिटलको १२ औं साधारण सभा सम्पन्न, २५ प्रतिशत नगद लाभांश वितरण गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सनराईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित सनराईज क्यापिटल लिमिटेडले १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । क्यापिटलले शुक्रवार अलफ्ट होटल ठमेलमा साधारणसभा सम्पन्न गरेको हो ।

वार्षिक साधारण सभामा प्रस्तुत भएका प्रस्तावहरुमा आ.व. २०७८/०७९ वार्षिक प्रतिवेदन, सोही अवधिको असार मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र आ.व. २०७९/०८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिकको निर्धारणको प्रस्ताव सर्वसम्मतबाट पारित भएको क्याटिलले जनाएको छ ।

Prabhu
Crest

साथै, आ.व. २०७८÷०७९ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS