SKIP THIS

MLBL
IME Life
Beema Board

निक्षेप सुरक्षण काेषले १ अर्ब ४० कराेड रुपैयाँ मुद्दती निक्षेपका लागी माग्याे प्रस्ताव

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डाै‌ । निक्षेप तथा कर्जा सुरक्षण काेषले १ अर्ब ४० कराेड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्नकाे लागी प्रस्ताव आह्वान गरेकाे छ । काेषले सार्वजनिक सूचना प्रकाशन गर्दै १ वर्ष अवधिकाे लागी  मुद्दती निक्षेप स्वीकार्न क वर्गकाे वाणिज्य बैंकसँग प्रस्ताव आह्वान गरेकाे हाे ।

निष्कृय कर्जाकाे अनुपात ३ प्रतिशतभन्दा तल रहेकाे र खुद तरल सम्पत्ती स्वदेशी निक्षेपकाे कम्तीमा २० प्रतिशत रहेकाे र लगातार पाँच वर्षदेखि नाफामा रहेकाे वाणिज्य बै‌ंकले मात्र प्रस्ताव पेश गर्न सक्ने काेषले जानकारी दिएकाे छ ।

Prabhu
Crest

न्यूनत्तम पाँच कराेड रूपैयाँ निक्षेप स्वीकार्ने गरी ब्याज दर सहित कात्तिक २६ गतेभित्र शिलबन्दी बाेलपत्र पेश गर्न काेषले आह्वान गरेकाे छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS