IME Life
Beema Board

बैंकरको द्धैद चरित्र, व्याजदर बृद्धिको विरोधमा उद्योग बाणिज्य संघ सडकमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । उद्योग बाणिज्य संघका पदाधिकारीहरु बैंकको व्याजदर बृद्धिको विरोध गर्दै सडकमा उत्रिएका छन् । जवकी बैंकहरुमा उनिहरुकै लगानी छ । अझ कतिपय त सञ्चालक समेत छन् । आफैले लगानी गरेका बैंकहरुले व्याजदर बृद्धि गर्दा उनिहरु भने विरोधमा छन् ।

शुक्रवार नेपाल उद्योग बाणिज्य संघ काठमाडौं र ललितपुरले आयोजना गरेको आन्दोलनमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल, एनआइसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघाई, सिटिजन्स बैंकका सञ्चालक प्रवलजंग पाण्डे लगायतका धेरै सञ्चालकहरु सडकमा उत्रिएका छन् । बैंक तथा वित्तीय संस्थाको व्याजदर बृद्धिको विरुद्ध उनिहरुले शान्तिपुर्ण मौन विरोध कार्यक्रम गरेका हुन् ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकको नीतिले गर्दा तरलता अभाव भएको र व्याजदर बृद्धि भएको उनिहरुको आरोप छ । व्यवसायीहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेरै व्याजदरका विषयमा छलफल तथा माग गरेका थिए । तर अधिकारीले कुनै सुनुवाइ नगरेपछि उनिहरु सडकमा उत्रिएका हुन् । मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले सम्पुर्ण नीतिगत दर बढाएको थियो । राष्ट्र बैंककै नीतिले गर्दा अहिले बैंकहरु समस्यामा छन् ।

उनिहरु सडकमा उत्रिदै गर्दा उनिहरुको द्धैद चरित्र देखिएको छ । आफै सञ्चालक भएको तथा आफैले लगानी गरेको बैंकले व्याजदर बढाउदा उनिहरु विरोधमा उत्रिनुले द्धैद चरित्र देखिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS