Connect IPS
IME Life

नेप्सेमा एचआइडिसीएलको हकप्रद शेयर सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल) को हकप्रद शेयर सूचिकृत भएको छ । कम्पनीको संस्थापक समूहतर्फको हकप्रद शेयर सूचिकृत भएको हो ।

एचआइडिसिएलले आज संस्थापक समूहतर्फको १० लाख ७ हजार १७० कित्ता हकप्रद शेयर सूचिकृत गराएको हो । अब उक्त शेयर आइतबारदेखि कारोबारमा आउनेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS