IME Life
GBIME

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज परिसूचक १६ दशमलव १४ अंकले घटेर १,९२२ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज २७ कम्पनीको मात्र शेयर मुल्य बढेको छ आज १५३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै युनिलिभर नेपालका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ५६ प्रतिशतका दरले कमाएका हुन् । नविल व्यालेन्स्ड फण्डका इकाईधनीले ५ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् । सेञ्चुरी डिवेञ्चरका इकाईधनीले ३ प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव ९४ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS