SKIP THIS

MLBL
IME Life
Beema Board

इष्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँड, ६२ हजार ५ सय १९ जनाले पाए १० कित्ता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ । उक्त आइपीओ बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले आज बाँडफाँड गरेको हो ।

कुल १३ लाख ५८ हजार २ सय २० जना आवेदकले आवेदन दिएकोमा १९ सय ९६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार योग्य रहेका १३ लाख ५६ हजार २ सय २४ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । गोलाप्रथामार्फत शेयर बाँडफाँड गर्दा ६२ हजार ५ सय १९ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने बाँकि आवेदक हात खाली भएका छन् ।

Prabhu
Crest

आइपीओको प्रि अलोटमेन्ट कार्तिक १५ गते मंगलवार भएको थियो।कम्पनीले असोज २८ गतेदेखि सर्वसाधारणलाई आइपीओ निष्काशन गरेको थियो ।

कम्पनीले ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहने ६ लाख २३ हजार २८९ कित्ता शेयर सर्वसाधारणलाई वितरण भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS