IME Life
Beema Board

शून्य मौज्दातमा रहि कारोबार नभएका खाता अद्यावधिक गर्न एनआइसी एसिया बैंकको अनुरोध

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआइसी एसिया बैंकले विगत १० वर्षदेखि शून्य मौज्दातमा रहि कारोबार नभएका खाताहरु अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकले उक्त खाताहरु बन्द गर्न लागिएको हुँदा ग्राहक पहिचान सम्बन्धि विवरणहरु अद्यावधि गर्न अनुरोध गरेको हो ।

बैंकले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागबाट जारी एकिकृत निर्देशन, २०७८ को इ.प्रा.निर्देशन बमोजिम विगत १० वर्षदेखि शून्य मौज्दात रहि कारोबार नभएका खाता बन्द गर्न लागिएको हो । ३५ दिन भित्र उक्त खाताहरु अद्यावधि नगरेको खण्डमा खाता बन्द गर्ने बैंकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS