IME Life
Beema Board

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार उकालो लागेको छ । आज नेप्शे परिसूचक ७ दशमलव ३२ प्रतिशतले बृद्धि भई १९३८ दशमलव ३० को अंकमा कायम भएको छ । आज कुल १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै कर्पाेरेट डेभलपमेनट विकास बैंक लि. का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज यस बैंकको शेयर ८ दशमलव ७४ अंकले बृद्धि भई प्रति शेयर मूल्य २८८ रुपैयाँ कायम भएको छ ।

यसैगरी आज कर्णाली डभलपमेन्ट बैंकको शेयर ८ दशमलव ११ पतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य २४० रुपैयाँ कायम भएको छ । साथै आज जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज जोशी हाइड्रोवापरको शेयर ५ दशमलव ९७ ले वृद्धि भई प्रति शेयर मूल्य १९७ रुपैयाँ कायम भएको छ । आज मानुसी लघुवित्तको शेयर ५ दशमलव ७४ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य १ हजार ८९ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS