IME Life
Beema Board

नेप्से ७ अंकले बढ्यो, साढे १ अर्बको कारोबार हुँदा शिवम् सिमेन्टको सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ७ दशमलव ३२ अंकले बढेर १,९३८ दशमलव ३० को विन्दुमा कायम भएको छ । आज लगानीकर्ताहरु उत्साहित भएका छन् । आज १२४ कम्पनकिो शेयर मुल्यब बढेको छ भने ५६ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२७ कम्पनीको ४३ लाख ४६ हजार ७०८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको ७ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज नविल बैंकको ५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ५ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्स कम्पनीको ३ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् । कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशमलव ११ प्रतिशतका दरले कमाएका छन् । जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।

आज बैंकिङ, ट्रेडिङ र निर्जीवन बीमा उपसूचक बाहेक सबै उपसूचक बढेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS