IME Life
Beema Board

नेप्से बढ्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५६ अंकले बढेर १,९३० दशमलव ९९ को विन्दुमा कायम भएको छ । १ अर्ब २९ करोड ६ लाख ६४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज १८१ कम्पनकिो शेयर मुल्य बढेको छ भने ३ कम्पनीको मात्र शेयर मुल्य घटेको छ । आज सबै कम्पनीका लगानीकर्ता उत्साहित भएका छन् ।

आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् । यूनियन हाइड्रोपावरका लगानीकर्ताले ८ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS