IME Life
Beema Board

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १६ दशमलव ३९ अंकले बढेर १,८७४ दशमलव ८७ को विन्दुमा कायम भएको छ । आज ६९ करोड ७३ लाख १७ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । बैंकको ६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, एभरेष्ट बैंकको ४ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्रभु बैंकको २ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

25%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS