Connect IPS
IME Life

धन्तेरसको अवसरमा भाइबुहारीलाई बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थनगर नगरपालिका वडा नं ६ रुपन्देहीका ओमप्रकाश कान्दुले धन्तेरसको अवसरमा भाइबुहारीलाई बीमा पोलिसी उपहार दिएका छन् ।

उनले बुहारी कन्चन लता गुप्ताको नाममा १० लाख रुपैयाँ बीमा पोलिसी खरिद गरेका हुन् । आफ्नोभन्दा परिवारको खुशीमा रमाउने मान्छे भएकोले भाइ र बुहारीलाई बीमा पोलिसी उपहार दिएको बताए । यसले परिवारमा थप माया ममता बढ्ने उनको विश्वास छ ।

Prabhu
Crest

उनले सिटिजन लाइफ इन्स्योरेन्सको भैरहवा शाखाबाट उक्त पोलिसी खरिद गरेका हुन् । एजेन्सी म्यानेजर ज्योतिलाल पौडेल र उनकी श्रीमती अन्जु पौडेलले बीमाको महत्वको र यसको आवश्यकताको बारेमा जानकारी गराएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS