IME Life
Beema Board

सबै सूचिकृत कम्पनीलाई नट्सको लगइन युजर आइडी लिन नेप्सेको आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले सम्पूर्ण सूचिकृत कम्पनीहरूलाई अनिवार्य रूपमा नेप्से अनलाइन कारोबार प्रणाली (नट्स) को लगइन युजर आइडी लिन आग्रह गरेको छ । नेप्सेले आज एक सुचना जारी गर्दै सूचिकृत सबै कम्पनीहरूलाई कार्तिक २५ गतेभित्रै अनिवार्य रूपमा नट्सको लगइन युजर आइडी लिन आग्रह गरेको हो ।

नेप्सेले नयाँ वेबसाइट कार्तिक २७ गतेबाट पूर्णरूपमा सञ्चालन गर्दैछ । नयाँ वेबसाइट सञ्चालन भएपछि सूचिकृत कम्पनीहरूको सूचना तथा विवरणहरू त्यही वेबसाइटमार्फत सार्वजनिक हुने नेप्सेले जनाएको छ ।

Prabhu
Crest

पुरानो वेबसाइट अन्तर्गतका सम्पूर्ण लगइन युजर आइडी खारेज हुनेछन् । त्यसकारण नेप्सेले अनिवार्य रूपमा नट्सको लगइन युजर आइडी लिन आग्रह गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS