IME Life
GBIME

सबै सूचिकृत कम्पनीलाई नट्सको लगइन युजर आइडी लिन नेप्सेको आग्रह

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले सम्पूर्ण सूचिकृत कम्पनीहरूलाई अनिवार्य रूपमा नेप्से अनलाइन कारोबार प्रणाली (नट्स) को लगइन युजर आइडी लिन आग्रह गरेको छ । नेप्सेले आज एक सुचना जारी गर्दै सूचिकृत सबै कम्पनीहरूलाई कार्तिक २५ गतेभित्रै अनिवार्य रूपमा नट्सको लगइन युजर आइडी लिन आग्रह गरेको हो ।

नेप्सेले नयाँ वेबसाइट कार्तिक २७ गतेबाट पूर्णरूपमा सञ्चालन गर्दैछ । नयाँ वेबसाइट सञ्चालन भएपछि सूचिकृत कम्पनीहरूको सूचना तथा विवरणहरू त्यही वेबसाइटमार्फत सार्वजनिक हुने नेप्सेले जनाएको छ ।

Crest

पुरानो वेबसाइट अन्तर्गतका सम्पूर्ण लगइन युजर आइडी खारेज हुनेछन् । त्यसकारण नेप्सेले अनिवार्य रूपमा नट्सको लगइन युजर आइडी लिन आग्रह गरेको हो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS