Connect IPS
IME Life

रिलायबल नेपालका सिइओ लोहनीको वार्षिक तलब सुविधा ७८ लाख ४० हजार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नायरायण बाबु लोहनीले वार्षिक तलब भत्ता लगायतका सुविधा बापत ७८ लाख ४० हजार रुपैयाँ बुझेका छन् । लोहनीले आर्थिक वर्ष २०७७/७८ मा साढे तीन खाले तलब सुविधा बढाएका हुन् । उनले यस भन्दा अघिल्लो आर्थिक वर्षमा ७४ लाख ९१ हजार रुपैयाँ बुझेका थिए । उनले यस अतिरिक्त जीवन वीमा, मोटर तथा टेलिफोन सुविधा प्राप्त गरेका छन् ।

बरिष्ठ सहायक महाप्रवन्धक दिवेश बाबु तिवारीले तलब सुविधा बापत ३५ लाख ३६ हजार रुपैयाँ बुझेका छन् । सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरुलाई कम्पनीले बैठकभत्ता बापत ६ लाख ३४ हजार रुपैयाँ प्राप्त गरेका छन् । उनिहरुले यातायात तथा सञ्चार लगायतको खर्च वापत ४ लाख ६७ हजार २९३ रुपैयाँ भुक्तानी पाएका छन् ।

Prabhu
Crest

यस अतिरिक्त प्रमुख कार्यकारी अधिकृतलाई जीवन विमा, मोटर तथा टेलिफोन सुविधा उपलव्ध गराइएको छ । व्यवस्थापन खर्चको विस्तृत विवरण वित्तीय विवरणको अनुसूचि–७ मा उल्लेख गरीएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS