IME Life
Beema Board

बजार बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार उकालो लागेको छ । आज नेप्शे परिसूचक १४ दशमलव ३५ अंकले बृद्धि भई ० दशमलव ७८ को विन्दुम कायम भएको छ । आज बजार बढ्दा सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस कम्पनीको शेयरमा सर्किट लागेको छ भने प्रति शेयर मूल्य ८ सय ३६ रुपैयाँ कायम भएको छ ।

यसैगरी आज सयपत्रि हाइड्रोपावर कम्पनीको शेयरमा सर्किट लागेको छ भने प्रति शेयर मूल्य २८५ रुपैयाँ कायम भएको छ । साथै सिटिजन म्युच्युअल फन्डको शेयर ७६ दशमलव ८० प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ८ रुपैयाँ कायम भएको छ । आज जनउत्थान सामुदायिक लघुवित्तको शेयर ४ दशमलव १५ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य १ हजार ६६६ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS