IME Life
Beema Board

बजार १४ अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार १४ अंकले बढेको छ । आज २२१ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता शेयर किनबेच हुँदा ५१ करोड ६८ लाख ३ हजार रुपैयाँको शेयर कारोबार हुँदा एभरेष्ट बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नविल बैंकको ३ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बैंकको ३ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया संस्थापक शेयर २ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS