Connect IPS
IME Life

यमपञ्चकमा किन गरिन्छ म्ह पूजा ? यस्तो छ कारण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रत्येक वर्ष यमपञ्चकको चौथो दिन गोवद्र्धन पूजासँगै म्ह पूजा पनि गरिन्छ । आजको दिनलाई गोरु तिहार, हल तिहार जस्ता विभिन्न नामले मनाइन्छ । वर्षभरी अन्न उब्जाउन हलो तानी मानिसहरुको पालनपोषणमा सहयोग गर्ने गोरुको सम्मन स्वरुप आजको दिन गोरु तिहार मनाउने गरिएको हो । गाईको गोवरलाई गोबर्धन पर्वतको प्रतिक बनाई गोबर्धन पूजा गरिन्छ ।

नेवारी समुदायमा भने आजको दिन थप विशेष दिनको रुपमा रहन्छ । नेवारी समुदायले प्रत्येक घरघरमा म्ह पूजा गर्दछन् । नेवारी भाषामा म्ह भनेको शरिर हो । यसरी आफ्नै शरिरलाई पूजा गरिने भएको हुँदा आजको दिनलाई म्ह पूजाको दिनको रुपमा चिनिन्छ । आफ्नो शरिरभित्र सम्पूर्ण देवी देउता, शक्ति भएको विश्वास गरि आफ्नै शरिरको पूजा गरिन्छ । आफ्नो उद्धार आफैले गर्न सकिन्छ भन्ने मनासायका साथ यो पूजा गरिन्छ । म्ह पूजा गर्दा अष्ट चिरञ्जीवीको प्रतिक र अष्ट ऐश्वर्य झल्कने मण्डप बनाई आत्मस्वरुप पूजा गरिन्छ । उक्त मण्डपमा फलफूल, विभिन्न थरिका खानेकुुरा राखि धुपबत्ती बालेर आफूले आफैलाई पूजा गरिन्छ ।

Prabhu
Crest

साथै आजकै दिनबाट नेपाल संवत ११४३ को प्रारम्भ हुँदै छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS