IME Life
Beema Board

ज्योती लाईफका शेयरधनीलाई १ कित्ता शेयरवापत ०.८२४५ कित्ता शेयर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौं । सूर्य लाईफ इन्स्योरेन्ससँग मर्जरको अन्तिम चरणमा प्रवेश गरेको ज्योती लाईफ इन्स्योरेन्सका शेयरधनीले सूर्य ज्योती लाईफ इन्स्योरेन्समा १ कित्ता शेयरवापत ०.८२४५ कित्ता शेयर पाउने भएका छन् ।

स्वाप रेशियाे लगायत मर्जरका विषयमा दुबै कम्पनीकाे संचालक समितिबीच शुक्रबार सम्झाैता पत्रमा अन्तिम हस्ताक्षर भएकाे छ । यी दुबै कम्पनी आपस गाभिए पश्चात सूर्य ज्योती लाईफ नाम दिइन लागेकोमा सूर्या लाईफका शेयरधनीले १ शेयर बराबर १ शेयर नै पाउनेछन् । शेयर स्वाप अनुपात अनुसार गाभिए पश्चात खडा हुने कम्पनीको एकीकृत चुक्ता पूँजी करिब रु४ अर्ब ५५ करोड पुग्नेछ । नियमनकारी निकाय बीमा समितिको निर्देशन बमोजिम कायम गर्नुपर्ने चुक्ता पुँजी रु ५ अर्ब तोकिएको समयसिमा भित्र सहजै पुर्याउने सक्ने उच्च संंभावना छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

30%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS