Connect IPS
IME Life

साधारणसभाको लागि नेपाल लाइफको बाटो खुल्यो, समितिबाट लाभांश स्वीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योन्स कम्पनीले आर्थिक वर्ष २०७७/ ७८ को लागि घोषणा गरेको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ । बीमा समितिले कम्पनीको उक्त प्रस्तावित लाभांश र वित्तीय विवरणलाई आज कार्तिक ४ गते स्वीकृति दिएको कम्पनीले जनाएको छ । समितिले कम्पनीको प्रस्तावित लाभांशलाई स्वीकृति दिएसँगै अब साधारण सभाको बाटो खुलेको छ ।

कम्पनीको भाद्र ३० गते बसेको संचालक समितिको ३४४ औं बैठकले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट १५.७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि समेत गरी वितरण गर्ने प्रस्ताव गरेको छ ।

Prabhu
Crest

कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भएसँगै अब कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्तामा वितरण हुने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

39%

खुसी

33%

दु :खी

0%

अचम्मित

11%

उत्साहित

17%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS