IME Life
GBIME

सन लाइफद्धारा म्यादी जीवन बीमा वापत १४ लाख मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बिरगंज शाखाले मृतक दुखा राउतको परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको उक्त शाखाले राउतको परिवारलाई १४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

मृतक दुखा राउतको श्रीमती निसोहरी देवीलाई उक्त दाबी वापतको चेक हस्तान्त्रण गरेको हो। मृतक राउतले कम्पनीमा वैदेशिक रोजगार (म्यादी) जीवन बीमा गरेका थिए ।

Crest

चेक हस्तान्तरण कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिरगंज शाखाका शाखा प्रबन्धक श्रीराम प्रसाद र कर्मचारी राम अशिष प्रसाद पटेल ,निशा कुमारी लगायतको उपस्थिति थियो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS