Connect IPS
IME Life

नेपाल आयल निगमले माग्यो ६० जना कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले लोकसेवा आयोगबाट लिइने खुला प्रतियोगितात्मकद्धारा दरखास्त आब्हान गरेको छ निगमले रिक्त रहेको विभिन्न पदहरुमा जनशक्ति पदपूर्तिका लागि दरखास्त पेश गर्न आह्वान गरेको हो ।

निगमले निर्देशक तह १० देखि बाउजर अप्रेटर तहबिहिन पदका लागि गरी कुल ६० जना कर्मचारीका लागि दरखास्त आब्हान गरेको हो । जसमा कक्षा आठ पास गरेकादेखि स्नाकोत्तर गरी कार्यअनुभव भएकोसम्म कर्मचारीले निवेदन पेश गर्न भनिएको छ । सबै परीक्षा केन्द्र काठमाडौंमा हुनेछन् । १० औं तहका लागि १२ रुपैयाँ परीक्षा दस्तुतर तोकिएको छ । तहविहीनका लागि १ सय रुपैयाँ तोकिएको छ ।

Prabhu
Crest

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक कागजात संकलन गरी सुचना प्रकाशित भएको मितिले २१ दिन भित्रमा फर्म भर्नुपर्ने छ भने दोब्बर दस्तुर तिरि म्याद सकिएको ७ दिन भित्रमा निगमले तोकेबमोजिम दरखास्त दिन सकिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS