IME Life
Beema Board

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ३८ अंकले घटेर १,८४४ दशमलव १४ को विन्दुमा कायम भएको छ । आज ७८ कम्पनीको शेयर मुल्य बढेको छ भने ९५ कम्पनीको शेयर मुल्य घटेको छ । आज ट्रेडिङ, विकास बैंक र इन्भेष्टमेन्ट उपसूचक बढेका छन् ।

आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनकिा लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका हुन् । विन्ध्यावासीनि हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ४ दशमलव ३७ प्रतिशतका दरले कमाएका छन् । विशाल बजार कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानकिर्ताले ३ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै सेञ्चुरी डिबेच्चर २०८८ का इकाईधनीले गुमाएका छन् । डिबेञ्चरका इकाईधनीले ७ दशमलव ७८ प्रशिततका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS